अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ […]

सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ । यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको […]

शेयर लगानीकर्ताको जारी आन्दोलन फिर्ता

काठमाडौं । शेयर लगानीकर्ताले काठमाण्डौमा गर्दै आएको  आन्दोलन फिर्ता भएको छ  । लगानीकर्ताका मागमा सरकारले लगानी सम्मेलन सकाएर बार्ता र सम्बाद मार्फत समाधन गर्ने प्रतिबद्ता जनाए सँगै उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । शेयर लगानी कर्ताले ब्रोकर हाउसहरु बन्द गर्ने सहितका संघर्षका कार्यक्रमसहित आन्दोलनमा थिए ।  

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । अघिल्लो साता कारोबारको  अन्तिम दिन  घटेर  बन्द भएको नेप्से  परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार  १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ  । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो । बैङ्कले सो शेयर खरिद को […]

सर्वोत्तम सिमेन्टको १५%लाभांस घोषणा सहित साधारणसभाको मिति तय

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता […]

स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको १४७१० कित्ता  संस्थापक शेयर छ बिक्रिमा रहेको छ  ।   संस्थापक शेयर खरिद गर्न  चाहने बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ३५० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्ने छ ईच्छुक फर्म कम्पनिले  बोलपत्र आबेदन फारम सनराईक क्यापिटलबाट  लिन […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडका को संस्थापक शेयर ६१७६२ कित्ता बिक्रिमा रहेको छ ।   बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ११० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्नेछ ईच्छुक फर्म कम्पनिले सनराईक क्यापिटलबाट लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक […]

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मैलुङ्ग खोला जलविधुत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम […]