RE
Global College

अबरोधका बाबजुद संसदबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं ।नेपाली कांग्रेस लगायत प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ  । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग गरिरहेका कांग्रेस सांसद आज पनि नाराबाजीसहित रोष्टम घेरेका थिए।

सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजेका लागि बोलाएका छन् । मंगलबारको संसद बैठकमा माननीय अर्थ मन्त्रीबाट आर्थिक बर्ष २०८१\०८२ को बजेट बक्तब्य पेश गर्ने कार्यक्रम रहेको छ ।

 

NECO

Leave Your Comment

Related News