RE
Global College

१० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने सरकारको योजना

काठमाडौं ।नेपाललाई सूचना प्रविधिको हवको रुपमा विकास गरिनेछ। सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने र पाँच लाख प्रत्यक्ष रोजगारी तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको पष्टाङ वर्षको रुपमा अघि बढाइने छ। सूचना प्रविधिलाई अर्थतन्त्रको सम्भाहक क्षेत्रको रुपमा स्थापित गरिनेछ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

NECO

Leave Your Comment

Related News