निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारमा निर्माण गरिने

काठमाडौं । निगजढ अन्तर्राष्ट्रिय विमानस्थल निजी साझेदारमा निर्माण गर्न आगामी आर्थिक वर्ष भित्रमा लगानीको ढाचा र पूर्व तयारीका कार्य सम्पन्न गरिनेछ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार