काठमाडौं । सरकाले आगामी आर्थिक वर्षमा केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
पुँजीबजारको विकासका लागि काम गर्छु : सेबोन अध्यक्ष श्रेष्ठ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आर्थिक गतिरोधले शेयर धितो कर्जाको माग ३२.७८ प्रतिशतले बढायो
-
नेपाल र एडीबीबीच सिँचाइ र जलवायु सहनशीलता परियोजनाका लागि २१ अर्ब २३ करोडको सम्झौता
-
सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : चेम्बर निर्वतमान अध्यक्ष मल्ल
-
अब सबै ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु इभी मार्टमा