RE
Global College

चुरोट, सुर्ती, सिगार, गुट्खा, पानमा स्वास्थ्य जोखिम कर बढ्यो

काठमाडौं ।सरकारले चुरोट, सुर्ती, सिगार, गुट्खा, पानलगायत वस्तु लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। आर्थिक विद्येयक २०८१ मार्फत सरकारले यी वस्तुमा स्वास्थ्य जोखिम कर बढाएको हो।

विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली तीस पौसा कर बढाइएको छ। चुरोट र सिागरमा प्रति खिल्ली साठी पैसाँ कर थप गरिएको छ। तयारी खाने सुर्ती, खैनी, गुट्खा, पानमसलामा प्रति किलोग्राम साठी रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने आर्थिक विद्येयकमा लेखिएको छ।

NECO

Leave Your Comment

Related News