RE
Global College

दसहरी आँप र तने बोडिको मुल्य अत्याधिक बढ्यो

काठमाडौं ।  कालिमाटी फलफुत तथा तरकारी बजारमा आज गोलभेडा ठुलो नेपाली प्रति केजी न्युनतम ६५ रुपैँयामा कारोबार भएरहेको छ । त्यसैगरी आलु रातो भारतिय प्रति केजी ४६ के जि ४८ आलु मुडे प्रति के जी ४६ देखि ४८ आलु सेतो प्रति केजी न्युनतमन ४५ देखि ४७ हुँदा हिजोको मुल्य यथावत रहेको बजार ब्यबस्थापन समितिले जनाएको छ ।

स्थानीय काउली प्रति केजी ६६.६७ मा कारोबार भइहेको छ जुन हिजोको मुल्यमा सामान्य बृदी हो तने बोडि को मुल्य भने आज अत्याधिक बढेको छ हिजो ४६ रुपैँयामा कारोबार भएको तने बोडि आज ६६ रुपैँया पुगेको छ ।

दसहरि  आँपको मुल्य सबैभन्दा बढि बढेको छ हिजो ११० मा कारोबार भएको दसहरी आँप आज १९० पुगेको छ । राजा च्याउको मुल्य हिजोको मुल्य कायम छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले  निर्धारण गरेको कृषि उपजको मुल्य

NECO

Leave Your Comment

Related News