RE
Global College

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने यथावत

काठमाडौं । आज सुनको भाउँ थोरैले बढेको छ। आइतबार छापावाला सुन प्रति तोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार २ सय रुपैयाँले बढेर एक लाख ४२ हजार २०० रुपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन प्रति तोला एक लाख ४१ हजार ५०० रुपैयाँ रहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य भने आइतबार जस्तै सोमबार पनि प्रति तोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ।

NECO

Leave Your Comment

Related News