RE
Global College

आज सुनचाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । आज छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ३ सय मुल्य रहेको छ । हिजो प्रति तोला छापावाल सुन १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।  हिजोको मुल्यमा १ जहार ७ सयले  बढेको हो । हिजो प्रति तोला तेजाबी  सुन १ लाख ४२ हजार २ सय मा कारोबार भएको थियो हिजोको मुल्यमा १ हजार ४ सयले  बढेर  १ लाख ४३ हजार ६ सय कायम भएको छ

चाँदी प्रति तोला १८ सय २५ रहेकोमा आज ४०रुपैँयाले बढेर १८ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी ब्याबसायी महासघंले जनाएको छ ।

आज छापावा सुन प्रति १० ग्राम को मुल्य १ लाख २३ हजार ७ सय १५ रहेको छ । हिजोको मुल्यमा १ हजार ३ सय  ७०  रुपैँयाले बढेको हो । तेजावी सुन प्रति १० ग्राम को मुल्य १ लाख २३ हजार १ सय १५ रहेको छ हिजो १ लाख २१ हजार ६ सय ४५ रुपैँयामा कारोबार भएको तेजाबी सुन प्रति १० ग्राम १ हजार ४ सय ७० रुपैयाले  बढेको छ । चादीँ प्रति १० ग्राम १५ सय ६४ रुपैँया ५० पैसा  पैसामा कारोबार भएकोमा आज प्रति १० ग्रामको बढेर  ३४ रुपैँया ५० पैसाले बढेर १५ सय ६४ रुपैँया ५० पैसा कायम भएको छ

 

NECO

Leave Your Comment

Related News