RE
Global College

लघुवित्त वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको असल कर्जा प्रोभिजन घटाएको छ। केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था यिमन विभागले आज बुधबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशक जारी गर्दै असल कर्जा प्रोभिजन घटाएको हो।

घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ लाई परिमार्जन गर्दौ असल कर्जाका लागि १.३ प्रति न्यूनतम कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१ प्रतिशत कायम गरिएको हो।

सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जाको हकमा भने न्यूनत कर्जा नोक्सानी व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन ।

NECO

Leave Your Comment

Related News