RE
Global College

गोलभेडा, बन्दा महँगियो, काउली सस्तियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार अधिकांश तरकारीको मूल्य बढेको छ।

गोलभेडा ठूला (नेपाली) को औसत प्रति किलो १२ रुपैयाँ भाउ बढेर ७६.६७ रुपैयाँ पुगेको छ।

लोकल बन्दा औसत प्रति किलो १० रुपैयाँ महँगिएर ६५ रुपैयाँ पुगेको छ।

बिहीबार औसतमा ९५ रुपैयाँ प्रति किलोमा कारोबार भएको काउली स्थानिय ६५ रुपैयाँमा किन बेच भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजारले जानकारी दिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको मूल्य

 

 

NECO

Leave Your Comment

Related News