RE
Global College

घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा करोबार भएको थियो।

चाँदीको मूल्य प्रति तोला १० रुपैयाँ बढेर एक हजार ८२० रुपैयाँ पुगेको छ।

NECO

Leave Your Comment

Related News