RE
Global College

पाँच सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्य घटेको छ। शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ५१ हजार ४०० रुपैयाँ करोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन प्रति तोला पाँच सय रुपैयाँले घटेको हो।

चाँदी प्रति तोला १५ रुपैयाँले घटेर आज एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

NECO

Leave Your Comment

Related News