RE
Global College

एक हजारले बढ्यो सुन

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ४०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार छापावाल सुन प्रति ताला एक लाख ५१ हजार ४०० रुपैयाँमा करोबार भएको थियो।

चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रति तोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

NECO

Leave Your Comment

Related News