RE
Global College

घट्यो सुन र चाँदीको भाउ

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार छापावाल सुन प्रति ताला एक लाख ५२ हजार ४०० रुपैयाँमा करोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

NECO

Leave Your Comment

Related News