RE
Global College

लुकेर बसेका दुई नेपाली जापानबाट निष्काशित

काठमाडौं । जापानले भिसाको म्याद सकिएर पनि गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका दुई नेपालीलाई देशबाट निष्काशन गरेको छ। निष्काशित हुनेमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्।

जापानको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाई एयरको उडानमार्फत नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आइपुगेका छन्।

जापानको अध्यागमनले अहिले गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका विदेशीहरूलाई नियन्त्रणमा लिने थाले सँगै विदेशीहरु फिर्ता गरिएको हो । यो सँगै गैरकानुनी रूपमा काम गरिरहेका नेपालीहरू पनि जापानको अध्यागमनको खोजी सूचीमा परेका छन्।

NECO

Leave Your Comment

Related News