RE
Global College

भीमफेदीमा फसेका चार जनाको उद्धार

काठमाडौं । मकवानपुरको भिमफेदीमा फसेका चार जनाको सेनाले उद्धार गरेको छ।

मंगलबार काठमाडौंबाट भिमफेदी गाउँपालिका-८ स्थित लटरम्मेश्वर महादेव मन्दिरमा दर्शन गर्न गएका चार जना दर्शनार्थीहरू फसेका थिए।

मन्दिर जानेक्रममा पहिरो जाने ठाउँमा फसेका थिए।

उनीहरू फसेको खबर पाएपछि सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो।

NECO

Leave Your Comment

Related News