RE
Global College

काठमाडौंको न्यूनतम तापक्रम स्थिर

काठमाडौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) हिजो (बिहीबार) जत्ति नै ४.२ डिग्री सेल्सियस रहेको हो।

महाशाखाको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा ८.४ डिग्री सेल्सियस छ।

NECO

Leave Your Comment

Related News