यस्तो छ आजको लागि वेदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ८६ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ४८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ९३ पैसा बिक्रि दर १ सय ४५ रुपैँया ५६ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७२ रुपैँया ४३ पैसा बिक्रि दर १ सय ७३ रुपैँया १८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५४ रुपैँया ३४ पैसा खरिद दर १ सय ५३ रुपैँया १८ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ८२ पैसा बिक्रि दर ८७ रुपैया २० पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ३ पैसा बिक्रि दर ९६ रुपैँया ४५ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ६४ पैसा बिक्रि दर १ सय ३ रुपैँया ९ पैसा रहेको छ । जापानी ऐन १० को खरिद दर प्रति ८ रुपैँयाको ९६ पैसा बिक्रि दर ९ रुपैँया रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १ पैसा  बिक्रि दर १९ रुपैया ९ पैसा  रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन  रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ७५ पैसा बिक्रि दर ३६ रुपैँया ९१ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ८१ पैसा बिक्रि दर ३७ रुपैँया ९८ रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।   थाइ भाट १ को खरिद दर ४ रुपैँया १० पैसा बिक्रि दर ४ रुपैँया १२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ५३ पैसा बिक्रि दर ३७ रुपैँया ७० पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४९ पैसा बिक्रि दर ३१ रुपैँया ६२ पैसा रहेको छ । साउथ कोरियन वन  को खरिद दर प्रति १०० को ९ रुपैँया ६३ पैसा बिक्रि दर ९ रुपैँया ६७ पैसा रहेको छ । स्वेडिस कर्नर १ को खरिद दर खरिद दर १२ रुपैँया ५९ पैसा बिक्रि दर १२ रुपैया ६५ पैसा रहेको छ  । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ४२ पैसा बिक्रि दर १९ रुपैँया ५१ पैसा रहेको छ ।

क्वाटी डिनार १ को खरिद दर प्रति १ को ४४६  रुपैँया ८० पैसा बिक्रि दर ४४८ रुपैँया ७५ पैसा रहेको छ

क्वाटी डिनार १ को खरिद दर ४ सय ४७ रुपैँया ६७ पैसा बिक्रि दर ४ सय ४९ रुपैँया ६२ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७० पैसा बिक्रि दर १७ रुपैँया ७८ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४६ रुपैँया ६७ पैसा बिक्रि दर ४ सय ४९ पैसा ६२ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६५ रुपैया ६८ पैसा बिक्रि दर ३ सय ६७ रुपैँया २७ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५८ रुपैँया ६७ पैसा बिक्रि दर ३ सय ५९ रुपैँया ६५ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार