RE
Global College

मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा दिएका छन् । आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिन उपस्थित् भएका मुख्यमन्त्री यादवले राजीनामा दिने घोषणा गरेका हुन् ।उनले भने,‘म आजकै मितिबाट राजीनामा दिन्छु ।’ उनको नियुक्तीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो ।

NECO

Leave Your Comment

Related News