RE
Global College

नेपाल राष्ट्र बैङ्कमा रोजगारीको अबसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ७६ जना कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।   नेपाल राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले आज सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।

बैंकले प्रशासनतर्फ अधिकृत तृतीय तहमा २५ जना कर्मचारी भर्ना गर्न लागेको हो। त्यसैगरि अधिकृत द्वितीय तहमा २१ जनाको लागि दरखास्त आह्वान भएको छ।  सबै पदमा खुला र समावेशी प्रणालीद्वारा पदपूर्ति गरिने राष्ट बैङ।कले जारि गरेको चुचनामा उल्लेख छ ।

 

NECO

Leave Your Comment

Related News