RE
Global College

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको २ लाख ३० हजार ४ सय १७ कित्ता संस्थापक शेयर बिक्मा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यबस्थाका कारण सो शेयर लिन इच्छुक शेयर धनिले आजको ३५ दिन भित्र बैंको शेयर रजिष्टाट कुमारी क्यापिटलको कार्यालय काठमाडौं १ नक्साल वा बैङ्कको केन्द्रीय कार्यालय बैंककको केन्द्रीय कार्यालय टंगालमा आइपुग्ने गरि आबेदन दिन पर्नेछ ।

तोकिएको समयभित्र सो शेयर खरिदको लागि बिध्यमान संस्थापक शेयरधनीले आबेदन नदिएमा संस्थापक भन्दा बाहिर शेयर बिक्रिको प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ ।

NECO

Leave Your Comment

Related News