Global College

अपि पावर कम्पनीको बोनश शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सेचनज (नेप्से)मा अपि पावर कम्पनीको ५ बोनस सेयरमा मूल्य समायोजन भएको च । यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ३३२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६.१९ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको मंगलबार सेयर कारोबार खुला हुनेछ ।

NECO

Leave Your Comment

Related News