आइएमई रेमिटको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जिएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेचका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।

आइएमई रेमिट्यान्स  र  जीएमई रेमिट्यान्स  कम्पनी एकआपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार