तिते करेला र घिरौलाको मूल्य घट्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ८६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य १० रुपैँयाले घटेर ४५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६६ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ६१ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.४१  प्रतिसत कम हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६७  औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.४९  प्रतिसत कम हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.५० रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५३.३३ रुपैँया भएको छ जुन हिजोको तुलमनाम ०.३२ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१.३३ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५९ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा गिरावट   हो प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य ९७.५०  रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ९७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी १०५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य थोरै घटेको छ हिजो औसत मुल्य ७६ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ७५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य  ६१.६७ रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा १०.८२ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७६ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मूल्य ११.८४ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११० रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य बराबर  हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा १०.६८  प्रतिशत  बढी हो ।

मुला सेतो लोकल मूल्यबढेको छ । हिजो प्रति केजी औसत मुल्य १८.३३  रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४५ रहेको  छ । भण्टा डल्लोको मूल्य थोरै घटेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९० रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९८ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर  प्रति केजी औसत मूल्य प्रति केजी ९५ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य घटेको छ ।

तिते करेलाको मूल्य घटेको छ हिजो औसत प्रतिकेजी ४० रुपैँया रहेकोमा तितेकरेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा १२.५० प्रतिशत कम हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ५६ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा १९.६४ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोही मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा बराबर हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ८५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज ४५ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०५ कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १६६ प्रति केजी भएकोमा आज वढेर प्रति केजी रु १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै घटेको छ हिजो प्रतिकेजी ३७५ मूल्य रहेकोमा आज ३३६५ पुगेको छ जुन हिजोको मुल्यमा २.६७ प्रतिशत बढी हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्यथोरै बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७५ रहेको च्याउ सिताके आज बढेर प्रति केजी औसत मूल्य ९७६.६ रहेको छ ।

कागतिको मूल्य आज यथावत छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज सोही मूल्य कायम भएर २६० कायम भएको छ जुन हिजोको तुलनामा बरावर हो ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४५०रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्य वरावर हो  ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ७० रुपैँया रहेको काक्रो आज औसत मूल्य ६५ पुगेको छ जुन हिजोको तुलनामा ७.१४ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्यघटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३० रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य ५ रुपैँया कम हो ।

रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ११३.३३ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९६ रुपैँया रहेको छ । जुन १६.१७ प्रतिशतले कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार