कालिमाटी तरकारी बजारमा आज : यस्तो छ तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ८६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ४५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ५९ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा २.५९  प्रतिसत कम हो

आलु रातोको मूल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.४९  प्रतिसत बढी हो । आलु रातो भारतीयको मूल्यघटेको छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५.२५ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५३.३३ रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५३.५० रुपैँया भएको छ जुन हिजोको तुलमनाम ०.३२ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ५९ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढी   हो प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य ९७.६७  रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ९३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११६ रुपैँया कायम छ ।

बन्दा लोकलको मूल्य थोरै घटेको छ हिजो औसत मुल्य ७५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य  ५५ रुपैँया प्रति केजी रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ८५ रुपैँया कायम भएको मा आज प्रति केजी ८६ रुपैँया भएको छ जुन हिजोको मूल्य १.१८ प्रतिसत बढी हो । काउली ज्यापुको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० रुपैँयामा कारोबार भएकोमा आज ११६.६७ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा ६.०६ प्रतिशतय बढी  हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३० रुपैँया छ जुन हिजोको तुलनामा ८.४२ प्रतिशत  बढी हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३  रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मूल्य २२.५०  कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४६ रहेको  छ । भण्टा डल्लोको मूल्य थोरै घटेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ  ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ७२ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बढी हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर  प्रति केजी औसत मूल्य प्रति केजी ७२ रुपैँया  रहेको छ । घिउ सिमि राजमाको  मूल्य बढेको छ ।

तिते करेलाको मूल्य यथावत छ हिजो औसत प्रतिकेजी ३५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा बरावर हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ४५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४६ भएको छ जुन हिजोको तुलनामा २.२२ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया भएकोमा आज सोही मुल्य कातम भएर  प्रति केजी औसत मूल्य ५८ रुपैँया रहेको छ जुन हिजोको मूल्यमा गिरावट हो । फर्सि हरियोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ८६..६७ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको स्कुस आज ४४ प्रति केजी औसत मूल्य कायम छ । तामा को मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य ११० कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०३.३३ रुपैँया भएको छ ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १८० प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १६४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी ३६५ मूल्य रहेकोमा आज ३८० पुगेको छ जुन हिजोको मुल्यमा ४.११ प्रतिशत बढी हो  । राजा च्याउ को मूल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रत केजी औसत मूल्य रहेकोमा आज पनि सोहि मूल्य रहेको छ ।

च्याउ सिताकेको मूल्यथोरै बढेको छ हिजो प्रति केजी औसत मूल्य ९७६.६ रहेको च्याउ सिताके आज घटेर प्रति केजी औसत मूल्य ९७५ रहेको छ ।

कागतिको मूल्य आज यथावत छ । हिजो प्रतिकेजी औसत मुल्य २६० कायम भएकोमा आज सोही मूल्य कायम भएर २६० कायम भएको छ जुन हिजोको तुलनामा बरावर हो ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४५०रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४५० रहेको छ जुन हिजोको मूल्य वरावर हो  ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ५६ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५६ पुगेको छ जुन हिजोको १३.८५ प्रतिशत कम हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३० रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य ५ रुपैँया बढी हो ।

रायो सागको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार