काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १० गतेका लागि विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको दर्ता कार्यालय काठमाडौं महानगरपालिका वडा नमबर ३ पानिपोखरीमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले प्रबन्धपत्र र नियमावली संसोधन सम्बन्धी प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।




