RE
Global College

नेपाल इन्भेष्टमेट मेगा बैंकको १४ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेट मेगा बैंकले १४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिका सेयरधनी संगिता ताथाको नाममा रहेको १४ हजार ६१४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई हुने भएकाले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको हो । उक्त सेयर किन्न इच्छुक ववद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र के–कति रकममा खरिद गर्ने हो सो समेत खुलाई बैंकमा लिखित रुपमा जानकारी गराउनु पर्ने छ ।

NECO

Leave Your Comment

Related News