कालिमाटीमा आज अधिकांस तरकारीको मूल्य घट्यो, कुन तरकारीको कति पर्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३२.५० रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य ३१ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ४०.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३६.२५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा १०.२७ प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.५०  औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी ५६.२५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५६.६७ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३.५० रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५४.३३ रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३१ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६१.२० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो  प्याज सुकेको मुल्य आज थोरै बढेको छ हिजो औसत मुल्य मूल्य १०२.४० रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य १०१.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य यथावत छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ७५ रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो । काउली ज्यापुको मूल्य घटबढ भएको छैन ।  हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज ८५ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य बराबर प्रतिशत बढी हो ।

मुला सेतो हाइब्रिडको मूल्य बछेको छ । हिजो प्रति केजी औसत मुल्य २८ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २९ रुपैँया छ जुन हिजोको तुलनामा ५.३६ प्रतिशत बढी हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २३.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३  कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३६.४० रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ४० रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ५६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा ९.०८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७६ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ७५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६६ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य कम हो । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य बढेर प्रति केजी औसत मूल्य८५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १२६.६७ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२५ पुगेको छ जुन हिजोको तुलनामा १.३२ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ३४ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ४४ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा २.२७ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ४५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २९ रुपैँया रहेको स्कुस आज २५ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ८६.६७ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य घटेको छ हिजो १५२  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १४६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ३१८ रुपैँया मूल्य रहेकोमा आज ३२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मुल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ३२५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२६.६७ रहेको छ जुन हिजोको मूल्य ०.५१ प्रतिशत बढी हो  ।

तामाको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज घटेर प्रति केजी औसत मूल्य १०५ रुपैँया भएको छ ।

कागतिको मूल्य आज घटेको  छ । हिजो प्रतिकेजी औसत मुल्य २४४ कायम भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी औसत मूल्य २४३.३३ कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी  ६५ रुपैँया पुगेको छ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २८.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य २७.६७ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्यभन्दा  कम हो ।

नासपातिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार