काउली र रायोको सागको मूल्य बढ्दा, अरू तरकारीको कति छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३१ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २८ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३६.२६ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३६रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.६९ प्रतिसत थोरै हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६७.६७ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८  औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै बढी हो । आलु रातो भारतीयको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी ५६.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५४.३३ रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५४.५० रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.३९ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६० मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो  प्याज सुकेको मुल्य आज बढेको छ हिजो औसत मुल्य १०१.६७ रुपैँया प्रति केजी कायम भएकोमा आज बढेर औसत मूल्य ११८ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य यथावत छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको मूल्य बढेको छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६६ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७५ रुपैँया कायम भएकोमा आज प्रति केजी ९५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काउली ज्यापुको अत्याधिक बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज १२६.६७ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा धेरै हो ।

मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २९.५० रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा १८.६४ प्रतिशत बढी हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २३ कायम छ जुन हिजोको मूल्य भन्दा वढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४० रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४६ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १५.१५ प्रतिशत कम हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७७ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ७८ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य बृदी हो । घिउ सिमि लोकलको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ७० रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १२५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२३.३३ पुगेको छ जुन हिजोको तुलनामा १.३४ प्रतिशत कम हो । तिते करेलाको मूल्य बढेको छ हिजो औसत मूल्य प्रतिकेजी ३५ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३६ रहेको छ जुन हिजोको तुलनामा बढी हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ४५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ३६ भएको छ जुन हिजोको तुलनामा २० प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज थोरै घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५४ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य वढेको छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ४६ रुपैँया छ । स्कुसको मूल्य वढेको छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको स्कुस आज २८ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १४६  प्रति केजी भएकोमा आज वढेर प्रति केजी रु १६४ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मूल्य हिजोको तुलनामा थोरै घटेको छ हिजो प्रतिकेजी ३२६.६७ रुपैँया मूल्य रहेकोमा आज ३२४ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मूल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ३२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२५ रहेको छ जुन हिजोको मूल्य ०.५१ प्रतिशत कम हो  ।

तामाको मूल्य वढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०५ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य १०६ रुपैँया भएको छ ।

कागतिको मूल्य आज बढेको  छ । हिजो प्रतिकेजी औसत मुल्य २४३.३३ कायम भएकोमा आज मूल्य बढेर प्रति केजी औसत मूल्य २४४ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा बेसी हो ।

काक्रो लोकलको मूल्य घटेको छ हिजो प्रति केजी ६५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ५४ रुपैँया पुगेको छ पुगेको छ जुन हिजोको मूल्य भन्दा कम हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ३३.३३ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य भन्दा वढी हो ।

नासपातिको मूल्य वढेको छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९६।६७ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार