अधिकांस तरकारीको मूल्य घट्दा, घिउसिमिको अत्याधिक बढ्यो, अन्य तरकारीको कति पर्छ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २८ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २२७.६७ रहेको छ  । गोलभेडा सानो टनेलको मूल्य आज बढेको छ हिजो प्रति केजी औसत मूल्य ३६ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३७.६० रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा ४.४४ प्रतिसत बढी हो

आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.६७  औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा थोरै कम हो । आलु रातो भारतीयको यथावत छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भइरहेको छ ।

आलु सेतोको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ५४.५० रुपैँया  रहेको आलु सेतोको मूल्य आज घटेर प्रति केजी औसत मूल्य ५४ रुपैँया भएको छ जुन हिजोको तुलनामा ०.९२ प्रतिशत कम हो । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५९.७५ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा कम  हो  प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ११८ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ११७.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य यथावत छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

बन्दा लोकलको मूल्य घटेको छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया८५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ८५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत बढी हो ।

काउली स्थानीयको मूल्य गटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९६ रुपैँया कायम भएकोमा आज प्रति केजी १०८.७५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १२६.६७  रुपैँयामा कारोबार भएकोमा आज १२५ रुपैँया प्रति केजी  छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति घटेको छ । हिजो प्रति केजी औसत मुल्य २३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य भन्दा कम हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य २७.६७ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ४६ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा २५.०१ प्रतिशत कम हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ९५रुपैँया  रहेको छ । मकै बोडीको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७६.६७ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा सामान्य कमी हो । घिउ सिमि लोकलको मूल्यबढेको छ हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य १२३.३३  रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य १२५ पुगेको छ जुन हिजोको तुलनामा १.३५ प्रतिशत बढी हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ३६ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ३५ रहेको छ जुन हिजोको तुलनामा कम हो ।

घिरौला को मूल्य आज बढेको छ हिजो प्रति केजी ३६ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ४५ भएको छ जुन हिजोको तुलनामा २५ प्रतिशत बढी हो । फर्सि पाकेको मूल्य आज थोरै बढेको छ हिजो प्रति केजी औसत मूल्य ५४ रुपैँया भएकोमा आज सोही मुल्य कायम भएर ५५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा बढी हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २८ रुपैँया रहेको स्कुस आज २७.६७ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १६४  प्रति केजी भएकोमा आज वढेर प्रति केजी रु १७६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मूल्य हिजोको तुलनामा थोरै बढेको छ हिजो प्रतिकेजी ३२४ रुपैँया मूल्य रहेकोमा आज २२६.६७ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो । राजा च्याउको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २९० रुपैँया रहेको च्याउ डल्को मुल्य आज प्रतिकेजी सोहि कायम भएको छ ।

कुरिलोको मूल्य थोरै बढेको छ । हिजो प्रति केजी औसत मूल्य ३२५ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२६.६७ रहेको छ जुन हिजोको मूल्य ०.५१ प्रतिशत बढी हो  ।

तामाको मूल्य वढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २४४ कायम भएकोमा आज मूल्य घटेर प्रति केजी औसत मूल्य २४० रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ५४ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ७५ रुपैँया पुगेको छ पुगेको छ जुन हिजोको मूल्य भन्दा धेरै हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३३.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज  प्रति केजी औसत मूल्य ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा वढी हो ।

नासपातिको मूल्य वढेको छ हिजो प्रति केजी औसत मूल्य २२५ रुपैँया रहेको नासपाती आज प्रति केजी २३३.३३ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार