कालीमाटीमा आज कुन तरकारीको मूल्य कति?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ५३.७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २४ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २३.२५ रहेको छ  छ  । गोलभेडा सानो टनेलको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ३४ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३२.७५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्यमा बढी हो

आलु रातोको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६८.५० औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा बढी हो । आलु रातो भारतीयको मूल्य बढेको छ हिजो प्रति केजी ५६ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५८ रुपैयामा कारोबार भइरहेको छ । आलु सेतोको मूल्य अलिकति बढेको छ हिजो प्रति केजी औसत मूल्य ५४.५० रहेको आलु सेतोको मूल्य आज बढेर प्रति केजी औसत मूल्य ५५.६७ रुपैँया भएको छ जुन हिजोको तुलनामा ३.९८ प्रतिशत बढी हो । आलु रातो मुडेको मूल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६०.४० रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ६१ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्यमा बढोत्तरी  हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो औसत मुल्य मूल्य १२८ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य १२७.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य बढेको छ ।  हिजो प्रति केजी ९६ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य १०५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बढी हो ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ६५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ६५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य बराबर छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ५५ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ५५ रुपैँया  छ । जुन हिजोको तुलनामा बराबर प्रतिशत हो ।

काउली स्थानीयको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११० रुपैँया कायम भएको मा आज प्रति केजी ११५ रुपैँया भएको छ जुन हिजोको मूल्य भन्दा ४.५५ प्रतिशत धेरै हो  । काउली ज्यापुको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया प्रतिकेजीमा कारोबार भएको  काउली ज्यापु आज १३०रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य बराबर हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य ३५ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो ।

मुला सेतो लोकलको  मूल्य अलिकति बढेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २७.६७ कायम छ जुन हिजोको मूल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३६ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य घटेको छ  । हिजो प्रति केजी ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा १८.१८ प्रतिशत कम हो ।

तने बोडिको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ८५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर । घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ८६ रुपैँयामा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ ।

भटमास कोशाको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ९५   रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ११०  पुगेको छ जुन हिजोको तुलनामा १५.७९ प्रतिशत बढी हो । तिते करेलाको मूल्य घटेको छ हिजो औसत मूल्य प्रतिकेजी ८६ रुपैँया रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ७५ रहेको छ जुन हिजोको तुलनामा कम हो ।

घिरौला को मूल्य आज घटेको छ हिजो प्रति केजी ६५ रुपैँया कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५५ भएको छ जुन हिजोको तुलनामा २१५.३८ प्रतिशत कम हो । फर्सि पाकेको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५३ रुपैँया भएकोमा आज घटेर ५२.३३ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्यमा कम हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ४६ रुपैँया रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य ४५ रुपैँया छ । स्कुसको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य २८ रुपैँया रहेको स्कुस आज २७.६७ प्रति केजी औसत मूल्य कायम छ ।

रायो सागको मूल्य अलिकति घटेको छ हिजो प्रति केजी औसत मूल्य १४० रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ११८.७५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा कम हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य तथावत छ हिजो १८०  प्रति केजी भएकोमा आज सोही मूल्य कायम भएर प्रति केजी १८० औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी ४३०  मूल्य रहेकोमा आज ४५३.३३ पुगेको छ जुन हिजोको मुल्यमा बढी हो  ।

कुरिलोको मुल्य थोरै घटेको छ । हिजो प्रति केजी औसत मूल्य ४०० रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३९५ रहेको छ जुन हिजोको मूल्य १.२५ प्रतिशत कम हो  ।

तामाको मूल्य बढेको छ ।  हिजो प्रति केजी औसत मूल्य १०६.६७ कायम भएको तामा आज बढेर प्रति केजी औसत मूल्य ११० रुपैँया भएको छ ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २७५ कायम भएकोमा आज सोही मूल्य घटेर भएर प्रति केजी औसत मूल्य २५७.५० कायम भएको छ जुन हिजोको तुलनामा कम हो ।

काक्रो लोकलको मूल्य बढेको छ हिजो प्रति केजी ४५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५५ पुगेको छ जुन हिजोको मूल्य भन्दा बढी हो । काक्रो हाइब्रिडको मुल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २८.३३ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी ३५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य बढी हो ।

नासपातिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ९६.६७ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार