घटबढ भएन सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकेको छ । यो सँगै सुन प्रतितोलाको मूल्य सोमबार र मंगलबार एउटै रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ७७५ रुपैयाँ तोकिएको छ । सोमबार पनि चाँदी प्रति तोला १ हजार ७९५ रुपैयाँमा करोबार भएको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार