CLI

प्रतिनिधि सभाको वैठक वस्दै, नेपाल विश्वबिध्यालय बिध्यालय विधयेक पास हुने

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको  बैठक आज बस्दै छ प्रतिनिधि सभाको वैठक बिहान ११ वजे बस्ने भएको छ आजको  बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुबेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘बिधायन सम्वन्धी विधयेक सम्बन्धी समिततिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्य सुची रहेको छ ।

त्यसैगरी ब्यवस्थापन कार्य अन्तर्गत माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिध्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शिक्षा स्वास्थ तथा सुचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वबिध्यालय विधेयक , २०८० माथी छलफल गरियो भनि प्रस्ताव पेश गर्ने  र नेपाल विश्वबिध्यालय विधेयक, २०८१ लाई पारित गरियो भनि प्रस्ताव पेश गर्ने कार्य सुची रहेको छ ।

Leave Your Comment

Related News