अधिकांस तरकारीको भाउ हिजोको कायम रहँदा, स्कुस र घिउसिमीको बढ्यो कुनको मूल्य कति ? मूल्य सुची सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्यमा १५.३८ प्रतिशत कम हो  । गोलभेडा सानो लोकल मूल्य आज हिजोको मूल्य नै कायम छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य २५ रहेको छ  । गोलभेडा सानो टनेलको मूल्य आज पनि हिजोको मूल्य कायम  छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य ३५ रुपैँया प्रति केजी मूल्य कायम भएको छ जुन हिजोको मूल्य बराबर हो

आलु रातोको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मूल्य कायम भएको छ । जुन हिजोको मुल्य बराबर हो । आलु रातो भारतीयको मूल्य यथावत छ हिजो प्रति केजी ५७.६७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ५७.६७ रुपैयामा कारोबार भइरहेको छ ।  । आलु रातो मुडेको मूल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६१ रुपैँयामा कारोबार भएकोमा आज औसत मूल्य प्रति केजी ५९ मा कारोबार भइरहेको छ जुन हिजोको मूल्य भन्दा कम हो  प्याज सुकेको मुल्य आज थोरै घटेको छ हिजो प्रतिकेजी औसत मुल्यरुपैँया प्रति केजी १२६.३३  कायम भएकोमा आज बढेर औसत मूल्य १२३.६७ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मूल्य हिजोको मूल्य नै कायम रहेको छ ।  हिजो प्रति केजी ११० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।

गाजर तराइको मूल्य पनि प्रतिकेजी औसत मूल्य हिजो मूल्य नै कायम छ हिजोको बजारमा प्रतिकेजी औसत मूल्य ८५ रहेको गाझर तराइ आज पनि प्रति केजी औसत मूल्य ८५ नै रहेको छ ।

बन्दा लोकलको मूल्य यथावत छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ५५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  बन्दा तराइको मूल्य अलिकति घटेको छ हिजो प्रतिकेजी औसत मूल्य रुपैँया ४८.३३ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य ४५ रुपैँया  छ । जुन हिजोको तुलनामा ६.८९ प्रतिशत कम हो ।

काउली स्थानीयको मूल्य यथावत रहेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ११० रुपैँया कायम भएकोमा आज प्रति केजी ११० रुपैँया भएको छ जुन हिजोको मूल्य बराबर हो  । काउली ज्यापुको मूल्य घटेको छ ।  हिजो प्रति केजी औसत मूल्य १३० रुपैँया प्रति केजीमा कारोबार भएको काउली ज्यापु आज १२५ रुपैँया प्रति केजी पुगेको छ  । जुन हिजोको मूल्य भन्दा ३.८५  प्रतिशत कम हो ।

मुला सेतो हाइब्रिडको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैँया छ जुन हिजोको तुलनामा बराबर हो । मुला सेतो लोकलको  मूल्य अघिल्लो दिनको मूल्य कायम रहेको  छ । हिजो प्रति केजी औसत मुल्य २२.३३ रुपैँया कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.३३ कायम छ जुन हिजोको मूल्य बराबर हो ।

भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको  छ । भण्टा डल्लोको मूल्य यथावत छ  । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।

तने बोडिको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया कायम भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ६५ रुपैँया  रहेको छ । मकै बोडीको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको मकै बोडी आज  प्रति केजी औसत मूल्य ८५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो  । घिउ सिमि लोकलको मूल्य बढेको हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको घिउसिमि लोकलको मूल्य आज प्रति केजी औसत मूल्य ८५ रुपैँया पुगेको छ जुन हिजोको मूल्य भन्दा १३.३३ प्रतिशत बढी हो

भटमास कोशाको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ७५ रुपैँया रहेको भटमासकोसा आज प्रति केजी औसत मूल्य ७१ पुगेको छ जुन हिजोको तुलनामा ४.४४ प्रतिशत कम हो ।

घिरौला को मूल्य आज अघिल्लो दिनको मूल्य कायम छ । हिजो प्रति केजी ५५ रुपैँया  प्रतिकेजी कायम भएको घिरौला आज प्रतिकेजी औसत मूल्य ५५ भएको छ जुन हिजोको मूल्य बराबर  हो । फर्सि पाकेको मूल्य आज हिजोको मूल्य कायम रहेको  छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया भएकोमा आज सोही मूल्य कायम भएर ४५ रुपैँया  प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको फर्सि हरियोको मूल्य आज प्रति केजी औसत मूल्य ४५  रुपैँया छ । स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य २२.३३ रुपैँया रहेको स्कुस आज २५ रुपैँया प्रति केजी औसत मूल्य पुगेको छ जुन हिजोको तुलनामा ११.९६ प्रथिशत बढी हो ।

रायो सागको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ११०रुपैँया रहेकोमा आज प्रति केजी औसत मूल्य ११० रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।

कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो १७६.६७ प्रति केजी भएकोमा आज मूल्य सोही मूल्य बढेर प्रति केजी १८६.६७ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ४७६.६७ मूल्य रहेकोमा आज ३७६.६७ पुगेको छ जुन हिजोको मुल्य भनदा ११.७२ प्रतिशत कम हो  ।

कुरिलोको मुल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ४२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ४२६.६७ रहेको छ जुन हिजोको मूल्य बराबर हो  ।

तामाको मूल्य यथावत छ ।  हिजो प्रति केजी औसत मूल्य ९५ कायम भएको तामा आज प्रति केजी औसत मूल्य ९५ रुपैँया छ । जुन हिजोको तुलनामा बराबर हो ।

कागतिको मूल्य आज घटेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२६.६७   कायम भएकोमा आज सोही मूल्य घटेर  प्रति केजी औसत मूल्य २२६.६७ कायम भएको छ जुन हिजोको मूल्यमा १८.०७ प्रतिशत कम हो ।

काक्रो लोकलको मूल्य यथावत छ हिजो प्रति केजी ५५ रुपैँया रहेको काक्रो आज औसत मूल्य ५५ छ जुन हिजोको मूल्य बराबर हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी २५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य २८.५७ प्रतिशत कम हो ।

नासपातिको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको नासपाती आज प्रति केजी ९५ रुपैँया रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार