आज ४ संसदीय समितको वैठक वस्दै

काठमाडौं । आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । आज वैठक वस्न लागेका समितिमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० रहेका छन् ।

, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक बिहान ११ बजे बस्ने छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार