लोकसेवाले गर्यो शाखा अधिकृतको लिखित परिक्षाको नतिजा प्रकाशित (सुचीसहित)

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको छ । आयोग कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न सेवातर्फ अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

आयोगका अनुसार प्रशासन लेखापरिक्षण तर्फ ३०१ र परराष्ट्र सेवातर्फ १८ जनाको नाम सिफारिस गरेको छ ।  लिखित परिक्षामा उत्तिर्ण  परिक्षार्थिलाई सूचना प्रविधि सीप परीक्षण, सामुहिक परिक्षण र अन्तर्बार्ताको लागि

सात दिन भित्र आयोगको कार्यालयमा सम्पर्क गर्न भनीएको छ ।  परीक्षामा उत्तिर्ण उमेद्वारको  परिक्षाफल बर्णानुक्रम अनुसार प्रकाशित गरिएको लोकसेवा आयोगले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार