भाटभटेनीले दियो  १ करोड ११ लाख प्राकृतिक विपत्ति उद्धार कोषलाई

काठमाडौं । असोज ११ गते देखि परको अनिरल बर्षाको कारण  बाढि पहिरो र डुबानमा देशब्यापी रुपमा धनजनको क्षेति भएको छ ।  राजमार्गहरु अझै सुचारु हुन सकेका छैनन् बेपत्ता नागरिक भेटिएका छैन । खोजी जारी छ । नागरिक घरबार बिहिन भएका छन् घाम र पानीबाट बच्व टाउको लुकाउने ठाउमा छैन ।

यो बिपत्तिको सामना सबै एक भएर गर्नु पर्छ । यहि बिपत्तिमा परेका नागरिकलाई सहयोग गर्न भाट भटेनी सुपरमार्केटले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँ  प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा गरेको छ । ब्यवसायी गुरुङले   आज प्रधानमन्त्री निजासमा पुगी प्रधानमन्त्रीलाई हस्तानतरण गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार