ठुला नदीका सहायक नदीमा बाढी आउन सक्ने सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग बाढी  पुर्वानुमान महाशाखाको आज बिहानको मापन अनसुार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, बाग्मिी, पूर्वि राप्ती, पश्चिम राप्ती, बबई नदीको बहार् सतर्कता तह भन्दा  भन्दा तलै र   सामान्य अबस्थामा रहेको छ ।

आज ताप्लेजुङ्ग, सखुवासभा, पाचँथर, तेर्हथुम, धनकुटा, इलाम, झापा, मोरङ, सनुसरी र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहार् उल्लेख्य बढ्ने केहीमा आकस्कि बाढी (Flash Flood) को मध्यम जोखिमको पुर्वानुमान छ ।  साथै भोजपुर, खोटाङ्ग, सोलखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजङु र आसपासका जिल्ला  भई बहने केही स-साना नदीहरुको बहार् बढ्न पुर्बानुमान छ ।

आगामी तिनदिन कोशी नारायणी,कर्णाली,महाकाली र यसका सहायक नदीका साथै कमला, बागमति पुर्वी राप्ती,पश्चिम रापथि र बबइ नदीको जलसतह सामान्य घटबढ हुने र उल्लेख्य बढ्ने पुर्वानुमान भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

ताप्लेजुङ्ग, सखुवासभा, पाचँ थर, तेर्हथुम, धनकुटा, इलाम, झापा, मोरङ, सनुसरी र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहार् उल्लेख्य बढ्ने केहीमा आकस्कि बाढी (Flash Flood) आउन सक्ने भएकाले सतर्कलता अपनाउन जल तथा मौसम बिज्ञान बिभाग बाडी पुर्वानुमा महाशाखाले अनुरोध गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार