सानिमा हाइड्रोमा रोजगारीको अबसर

काठमाडौं । सानिमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार  जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल ओभरसियरमा ३ जना, सिभिल इन्जिनियर (जुनियर लेभलका लागि) मा ३ जना, सिभिल इन्जिनियरमा सिनियर लेभलका लागि १ जना कर्मचारी माग गरेको छ ।

आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले इन्जिनियरिङको ड्राइङमा १–२ वर्षको अनुभव र सफ्टवेयरमा दक्षता हुनुपर्नेछ । सिभिल इन्जिनियरका लागि न्यूनतम स्नातक डिग्री र जलविद्युत परियोजनामा १–२ वर्षको अनुभव रहेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

वरिष्ठ सिभिल इन्जिनियरको लागि स्नातकोत्तर डिग्री र ५ वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले इछछुक नागरिले रोकियको कागजात सहित कात्तिक २४ गते भित्र आवेदन दिनु पर्ने छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार