एनआईबिएल एस क्यापिटलले खोल्यो उपत्यका बाहिर थप तीन शाखा



इक्विटी नेपाल – काठमाडौँ :

एनआईबिएल एस क्यापिटलले एकैसाथ उपत्यका बाहिरका प्रमुख तीन शहर वीरगञ्ज, बुटवल र विराटनगरमा चैत्र २० गतेबाट नयाँ शाखा संचालनमा ल्याएको छ । यस अघि कम्पनीले काठमाडौँको लाजिम्पाट स्थित मुख्य कार्यालय सहित काठमाडौँकै लाल दरबार, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुंङ्गा शाखाबाट आफ्नो सेवा दिदै आइरहेको थियो।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार