काठमाण्डौ महानगरपालिकाले तोक्यो छठ मनाउन यी ८ स्थान

Garima_Business-Loan3

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले छठ पर्व मनाउन श्रदालु भक्तजनका लाति ८ ठाँउमा छठ पुजाको लागि घाट तय गरेको छ । महानगरपालिकाले आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै छठ पर्व व्यवस्थापनका लागि निम्न ८ स्थानमा काम गर्दै आएको जनाएको छ  ।

महानगरपालिकका अनुसार निम्न स्थानमा छठ पुजाको लागि घाट तय गरेको छ

– गौरी घाट, वडा ८ ।

– कोटेश्वर दोभान, वडा ३२ ।

– कमल पोखरी, वडा १ ।

– वंशीघाट, वडा ११ ।

– बालाजु बाइसधारा, वडा १६ ।

– धौखेल खोला, वडा १३ ।

– कुमारी क्लब, वडा १४ ।

– भुवनेश्वरी मन्दिर, वडा १४ ।

काठमाडौं महानगरपालिकाका माथि उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएका जनाएको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार