चीन भ्रमणको पुर्व सन्ध्यामा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण को बिषयमा पुर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी  अनुसार आज विहान ११ बजे प्रधानमन्त्री ओलीले पुर्व प्रधानमन्त्री र पुर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले भ्रमणका क्रममा सरकारले उठाउनु पर्ने बिषय सुझाव लिने र भ्रमणलाइ कसरी फलदायी बनाउने भन्ने छलफल हे  बताइएको छ ।

प्रधानमन्त्री ओली यहि मङ्सिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार