सुन र चाँदीको मूल्य घट्यो

Garima_Business-Loan3

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रति तोला सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८०५ रुपैयाँ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार