RE
Global College

एनआईसी एशिया बैंकको का.मु सीईओमा रोशनकुमार न्यौपाने नियुक्त

इक्विटी नेपाल – काठमाडौँ :
एनआईसी एशिया बैंकको चैत्र २ गते सम्पन्न संचालक समितिको बैठकले लक्ष्मण रिसालले फागुन २३ गते सञ्चालक समितमा पेश गरेको राजीनामा समेत स्वीकृत गर्दै बैंककै सहायक प्रमुख कार्यकारी अधिकृत रहेका रोशनकुमार न्यौपानेलाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि हाल एनआइसी एसियामै सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत न्यौपानलेलाई जिम्मेवारी दिइएको बैंकले जानकारी गराएको छ ।

NECO

Leave Your Comment

Related News