काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४२ रुपैँया ५३ पैसा बिक्रि दर १ सय ४३ रुपैँया १५ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ६८ रुपैँया ९२ पैसा बिक्रि दर १सय ६७९ रुपैँया ६६ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ३५ पैसा खरिद दर १सय ५१ रुपैँया ६९ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ७५ पैसा बिक्रि दर ८६ रुपैया १२ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ९६ पैसा बिक्रि दर ८६ रुपैँया ३८ पैसा सिङ्गापुर डलर १ को खरिद दर १ सय १ रुपैँया १९ पैसा बिक्रि दर १ सय १ रुपैँया ६३ पैस रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० छ रुपैँयाको ८ रुपैँया ८८ पैसा बिक्रि दर ८ रुपैँया ९२ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन न रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८६ पैसा बिक्रि दर ३७ रुपैँया १ पैसाकतारी रियल १ को खरिद दर ३७ रुपैँया ९३ पैसा बिक्रि दर ३८ रुपैँया ९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १ पैसा बिक्रि दर ४ रुपैँया ३ पैस रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३७ रुपैँया८१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३० रुपैँया ६९ पैसा बिक्रि दर ३० रुपैँया ८२ पैसा रहेको छ । साउथ कोरियन वन १ को खरुद दर प्रति १०० को ९ रुपैँया ४९ पैसा बिक्रि दर ९ रुपैँया५३ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को खरिद दर १७ रुपैँया ७६ पैसा बिक्रि दर १७ रुपैँया८३ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया १९ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ७५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।