यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको बिदेशी मुद्राको विनिमय दर

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमयदर अनुसार भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २८ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८८ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४२ रुपैँया ३ पैसा बिक्रि दर १ सय ४३ रुपैँया ६५ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ६८ रुपैँया २५ पैसा बिक्रि दर १ सय ६८ रुपैँया ९८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५१ रुपैँया ७९ पैसा खरिद दर १ सय ५१ रुपैँया १३ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ६३ पैसा बिक्रि दर ८६ रुपैया रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ४९ पैसा बिक्रि दर ८६ रुपैँया, सिङ्गापुर डलर १ को खरिद दर १ सय रुपैँया ९६ पैसा बिक्रि दर १ सय १ रुपैँया ४० पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ८ रुपैँया ८५ पैसा बिक्रि दर ८ रुपैँया ८९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ८८ पैसा बिक्रि दर १८ रुपैया ९६ रहेको छ ।

 

आजको विनिमय दर अनुसार साउदी अरवियन  रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८६ पैसा बिक्रि दर ३७ रुपैँया १ पैसा कतारी रियल १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३८ रुपैँया ९ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३ पैसा बिक्रि दर ४ रुपैँया  पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६५ पैसा बिक्रि दर ३७ रुपैँया८१ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३० रुपैँया ६९ पैसा बिक्रि दर ३० रुपैँया ८२ पैसा रहेको छ । साउथ कोरियन वन १ को खरिद दर प्रति १०० को ९ रुपैँया ४८ पैसा बिक्रि दर ९ रुपैँया ५३ पैसा रहेको छ ।

स्वेदेश कर्नर १ को खरिद दर प्रति १ को १९ रुपैँया ३ पैसा बिक्रि दर १९ रुपैँया १२ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिद दर ४ सय ४७ रुपैँया ९७ पैसा बिक्रि दर ४ सय ४९ रुपैँया ९२ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएक छ ।

हङ्कङ डलर १ को खरिद दर १ को खरिद दर १७ रुपैँया ७६ पैसा बिक्रि दर १७ रुपैँया८३ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया १९ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ७५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार