काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २३ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ८३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४२ रुपैँया ६ पैसा बिक्रि दर १ सय ४३ रुपैँया ६८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ६९ रुपैँया १५ पैसा बिक्रि दर १ सय ६९ रुपैँया ८९ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ३६ पैसा खरिद दर १ सय ५१ रुपैँया ७० पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैँया ९४ पैसा बिक्रि दर ८६ रुपैया ३२ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ७१ पैसा बिक्रि दर ९५ रुपैँया ९७ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय १ रुपैँया ६१ पैसा बिक्रि दर १ सय २ रुपैँया ५ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ८ रुपैँया ८६ पैसा बिक्रि दर ८ रुपैँया ९० पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ९८ पैसा बिक्रि दर १९ रुपैया ६ रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८४ पैसा बिक्रि दर ३७ रुपैँया रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैँया ९१ पैसा बिक्रि दर ३८ रुपैँया ८ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ४ पैसा बिक्रि दर ४ रुपैँया ७ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६३ पैसा बिक्रि दर ३७ रुपैँया ८० पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३० रुपैँया ८९ पैसा बिक्रि दर ३१ रुपैँया २ पैसा रहेको छ । साउथ कोरियन वन १ को खरिद दर प्रति १०० को ९ रुपैँया ५८ पैसा बिक्रि दर ९ रुपैँया ८२ पैसा रहेको छ ।क्वाटी डिनार १ को खरिद दर प्रति १ को १९ रुपैँया १२ पैसा बिक्रि दर १९ रुपैँया २१ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया १७ पैसा बिक्रि दर १९ रुपैँया २६ पैसा रहेको छ
क्वाटी डिनार १ को खरिद दर ४ सय ४८ रुपैँया १३ पैसा बिक्रि दर ४ सय ५० रुपैँया ०७ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७६ पैसा बिक्रि दर १७ रुपैँया ८३ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४८ रुपैँया बिक्रि दर ४ सय ४९ पैसा ९४ पैसा रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ७३ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया ३२ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ५९ रुपैँया १६ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ७१ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।