CLI

सुनको मूल्य स्थिर, थारैले घट्यो चाँदी

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला २३ सय रुपैयाँले बढेको छापावाल सुन आज स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा पनि सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोल १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave Your Comment

Related News