यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७४ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ६ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ६८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७२ रुपैँया ८५ पैसा बिक्रि दर १ सय ७३ रुपैँया ६० पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५३ रुपैँया २ पैसा खरिद दर १ सय ५२ रुपैँया ३६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया १६ पैसा बिक्रि दर ८७ रुपैया ५३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ५ पैसा बिक्रि दर ९७ रुपैँया ४५ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ५५ पैसा बिक्रि दर १ सय ३ रुपैँया रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ४ पैसा बिक्रि दर ९ रुपैँया ८ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १८ रुपैँया ९८ पैसा बिक्रि दर १९ रुपैया ६ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ९९ पैसा बिक्रि दर ३७ रुपैँया १५ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ५ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ६ पैसा बिक्रि दर ४ रुपैँया ८ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ७७ पैसा  बिक्रि दर ३७ रुपैँया ९४ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया २ पैसा बिक्रि दर ३१ रुपैँया १६ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५४ पैसा बिक्रि दर ९ रुपैँया ५९ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ७६ पैसा बिक्रि दर १२ रुपैया ८२ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३२ पैसा बिक्रि दर १९ रुपैँया ४० पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८१ पैसा बिक्रि दर १७ रुपैँया ८९ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४९ रुपैँया ३० पैसा बिक्रि दर ४ सय ५१ रुपैया २५ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६८ रुपैया ६ पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ६५ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया ३५ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया ९१ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार